Vacancy Announcement
Share This:
सुचिकृतको लागि आब्हानको सुचना-
यस सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल) आ.व. २०८२।८३ को लागि आवश्यक पर्ने तपशिल वमोजिमको सामान तथा सेवाहरु उपलब्ध गराउनु पर्ने भएकोले ईच्छुक आपुर्तिकर्ताहरुले संस्था वा फर्म दर्ताको प्रमाणपत्र, स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि कर दर्ताको प्रमाण पत्र, कर चुक्ता प्रमाणपत्र, र आवश्यकता अनुसारको व्यवसायिक इजाजतपत्र लागायतका कागजातको प्रतिलिपि संलग्न गरी सुचिकृत हुन आबेदन आब्हान गरिन्छ ।
तपशिल:
सामाग्री तथा सेवा
- कार्यालय मसलन्द/स्टेशनरी
- इन्सुरेन्स सेवा
- होटल तथा रेष्टुरेन्ट सेवा (आवसीय तालिम तथा अन्य)
- छपाई तथा प्रिन्ट्रिङ्ग सेवा
- सवारी साधन भाडामा
- मोटर साईकल तथा स्कुटर अतिरिक्त पार्टपुर्जा तथा मर्मत,संभार
- ल्यापटप, कम्प्युटर,प्रोजेक्टर प्रीन्टर, इलेक्ट्रोनीक समाग्री आदि तथा मर्मत÷संभार
- निर्माण सामाग्री ,स्यानिटेशन तथा फिटिङ
- फर्निचर तथा फिक्चर
- लेखापरीक्षण/कर तथा कानुनी परामर्श सेवा
- स्थानिय सेवा प्रदायक (सहकारी सम्बन्धि ज्ञान भएको/संस्थागत क्षमता मापन गर्न सक्ने/डाटा संकलन तथा अनलाइन कम्पूटरमा डाटा प्रविष्ट गर्न सक्ने)
- Zoom Link संचार सेवा
परामर्श (स्रोत व्यक्ति) सेवा
- Proposal writing for grants/projects
- CoPoMIS Training
- Leadership Training
- Strategy Plan for Recourse Center Operation /Business Plan
- Cooperative Business Plan Training
- NFRS/Amended Cooperative Policy Act/ Rule and Regulations Training
- Development of manuals, guidelines, curriculum, Standard Operating Procedures
- Audio/Video/Photo documentary Production
- Business Plan development.
- Cooperative Account Management Training
- Coaching/Training on use of Accounting Software
- Cooperative Management Training
- Cooperative Policies/procedure development workshop
- Cooperative Education and Campaign
- Business/ Financial Analysis Training including PEARLS.
ईच्छुक आवेदनकर्ताले मौजुदा सूचीमा दर्ता गरी पाउँको निवेदनको साथै अन्य आवश्यक कागजात निम्न ठेगाना वा ईमेल मार्फत आवेदन बुझाउन हुन अनुरोध गरिन्छ । मौजुदा सूचीमा दर्ता गरी पाउँको निवेदनको ढाँचा निम्न लिङ्कबाट डाउनलोड गर्न सकिनेछ । सेवा नेपालको इमेल [email protected] वा कार्यालयको निम्न ठेगानाबाट माग तथा आवेदन पेश गर्न सकिनेछ ।
फारम डाउनलोड गर्ने लिङ्क
Link: Application Form
भरतपुर–१२, पारस बसपार्क, चितवन
सम्पर्क नं: ९८४१०३२८५१, ९८६०९८७९२७, ९८४५०४४४१५
ने
EN